काठमाडौं । लोक सेवा आयोगले एक सूचना प्रकाशन गरेको छ । आयोगले उम्मेदवार सिफासि सम्वन्धी सूचना निकालेको हो ।
आयोगको पोखरा कार्यालयको वि.नं.१२८६८/०७६–७६ (खुला) स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूह, चौथो तह, सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
वि.सं.२०७७ साउन १२ सोमवार १८:५८ मा प्रकाशित