back
NMB ad

१० दिनका लागि बजार पूर्ण रुपमा बन्द !

Kumari bank ad

स्याङ्जा । स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका क्षेत्र १० दिनका लागि सिल गरिएको छ । प्रहरी प्रमुख सहित २१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम पुतलीबजार नगरपालिका सिल गरिएको हो ।

अत्यावश्यक सेवा बाहेक अनावश्यक हिडडुल नगर्न आग्रह गरीएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनुभयो । कोरोना संक्रमण समुदायमा फैलिएको आशंकामा पुतलीबजार बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरीमा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमण समुदायमा गएको आशंका गरिएको छ । पुतलीबजार नगरपालिका सिल भएसँगै सदरमुकामका बजार पूर्ण रुपमा बन्द भएको छ । समुदायमा संक्रमण फैलिएको आशंकासँगै स्थानीयले कोरोना परिक्षण नागरिक स्तरमा लैजान माग गरेका छन् ।

वि.सं.२०७७ साउन १३ मंगलवार १४:३८ मा प्रकाशित

You can share this post!

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...