back
NMB ad

जीतन भाई श्रीसको मौलिक तीज गीत ‘चरी भरर’ सार्वजनिक (भिडियो सहित)

Kumari bank ad

काठमाडौं । कलाकार जीतन भाई श्रीसको नयाँ तीज कोशेली चरी भरर सार्वजनिक भएको छ । कोरियामा कर्मथलो बनाई नेपाली लोक संगीतमा पनि निरन्तर लाग्नुभएका श्रीसले यसपालीको तीज कोशेली स्वरुप उक्त गीत बजारमा ल्याउनुभएको हो ।

कलाकार श्रीसको उत्कृष्ट लय तथा शव्द, गायक शितल गुरुङ र चर्चित गायिका अमृता नेपालीको सुमधुर आवाजमा मंगलवार जीतन भाई श्रीस युट्युव च्यानल मार्फत नेपाली संगीत बजारमा आएको हो ।

विनोद बाजुरालीको संगीत संयोजन, दुर्गा पौडेलको निर्देशन, माधव श्रेष्ठको सह निर्देशन र नविन घर्ति मगरको सम्पादनमा तयार भएको उक्त भिडियोमा सारिका केसी, महेन्द्र गौतम, सारदा गिर (काली आमा) लगायतलाई मुख्य अभिनयमा देख्न सकिन्छ ।

भिडियो :

https://youtu.be/oP_j3Byyke8

वि.सं.२०७७ साउन १३ मंगलवार १८:११ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...