back
NMB ad

सिटिजन्स बैंकले तीन दिनमै कर्जा दिने, ब्यादर कति ?

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंकले नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकको नयाँ योजना अनुसार तीन दिनमै कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले ब्याज घटाएर घर र साना तथा मझौला उद्यम कर्जा योजना सार्वजनिक गरेको हो । बैंकले साढे ९ प्रतिशतमा घर कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले सो ऋण घरजग्गा खरिद गर्न तथा घर निर्माण गर्न उपलब्ध गराउनेछ ।

बैंकले यस्तो ऋण २५ वर्षसम्मका लागि दिने जनाएको छ । त्यस्तै, बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) योजनाको पनि सुरुवात गरेको छ । यस्तो कर्जा १०.९९ प्रतिशत ब्याजमा उपलब्ध छ । यस्तो कर्जा बैंकका १०९ वटै शाखाबाट प्राप्त गर्न सकिन्छ ।

वि.सं.२०७७ साउन १४ बुधवार १८:२२ मा प्रकाशित

You can share this post!

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...