back
NMB ad

नेपालमा फेरि लकडाउन हुने !

Kumari bank ad

काठमाडौं । देशमा फेरि लकडाउन हुने भएको छ । तर, अबको लकडाउन देशभर नभएर कोरोना भाइरसको संक्रमण फैलिएको निश्चित स्थानलाई शिल्ड गरी लगाइने भएको हो ।

आपूर्तिमन्त्री लेखराज भट्टले जोखिम हेरेर कोरोना रोकथामका लागि निश्चित स्थानमा निश्चित समय निर्धारण गरी लकडाउन आवश्यकता अनुसार लगाइनेछ । उनले भने, ‘कोरोना भाइरसको जोखिम भएको स्थानमा निषेधाज्ञा जारी गर्ने तय भएको छ । यसको आजै अनुमोदन हुन्छ ।’

सरकारले ७ साउनसम्म लगाएको लकडाउन अन्त घोषणा गरेपनि संक्रमण फैलन थालेको थियो । यसलाई दृष्टिगत गरी कोरोना भाइरस बढी फैलिएको स्थानहरुमा लकडाउन गर्ने तयारी गरेको हो ।

देशका विभिन्न भागमा कोरोना संक्रमितको संख्या बढेपछि सरकारले रोकथामका लागि निश्चित स्थानमा निश्चित समयसम्म लकडाउने गर्ने नीति बनाएको हो । यसको कार्यान्वयन आवश्यकता अनुसार तत्काल हुने बुझिएको छ ।

वि.सं.२०७७ साउन १५ बिहीवार १५:२२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...