back
NMB ad

कोरोना संक्रमितको बढदै गएपछि स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मुलुकभर दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदै गएपछि सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न, घरबाहिर अतिआवश्यक अवस्थामा बाहेक ननिस्कन र भिडभाड नगर्न, चाडपर्व घरमा बसी मनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले एक सूचना गरी सबैलाई सतर्क रहन बताएको छ। सूचनामा भनिएको छ,’ शंकास्पद संक्रमितहरुको खोजपडताल गर्ने काम भइरहेको छ ।

शंकास्पद व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु र जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरुले नजिकको स्वाब संकलन केन्द्रमा गई परीक्षण गर्नुहुनु अनुरोध छ।’ बिहानको ९ बजेदेखि १ बजेसम्म गई स्वाब परीक्षण गरी सहयोग गर्नलाई स्वास्थ्य मन्त्रालयले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ।

वि.सं.२०७७ साउन २० मंगलवार १४:१३ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...