back
NMB ad

साउन २८ गतेसम्म लकडाउन गर्ने निर्णय, यातायात पूर्ण रुपमा बन्द !

Kumari bank ad

सुनसरी । कोरोना संक्रमितको संख्या बढेपछि सुनसरीको धरान उपमहानगरपालिकामा आजदेखि लकडाउन गरिएको छ ।

आज उपमहानगरपालिकामा बसेको सर्वपक्षिय बैठकले धरान उपमहानगरपालिकालाई सुरक्षित राख्नका लागि लकडाउन गर्ने निर्णय गरिएको धरानका मेयर तिलक राईले जानकारी दिनुभयो ।

धरानमा समुदाय स्तरमानै कोरोनाको संक्रमण फैलिएका कारण आजबाट साउन २८ गते सम्म लकडाउन गर्ने निर्णय गरिएको मेयर राईले बताउनुभयो ।

लकडाउनको अवधिभर बजार, पसल, र यातायातका साधन पूर्ण रुपमा बन्द गर्ने र सर्बसाधारणलाई हिडडुल गर्न पनि प्रतिबन्ध लगाइएको छ ।औषधि पसल र एम्बुलेन्स भने निर्वाध रुपमा संचालन हुने बताइएको छ ।

हिजो सुनसरीकै इटहरी उपमहानगरपालीकाले साउन २५ र इनरुवा र दुहबी नगरपालिकाले साउन २६ गतेसम्म लकडाउन गर्ने निर्णय गरीसकेका छन् ।

वि.सं.२०७७ साउन २१ बुधवार १०:४९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...