काठमाडौं । नागरिक लगानी कोषको नाफा बढेको छ । गत आर्थिक वर्षमा कोषले ५४ करोड २६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कोषको नाफा ४६ करोड २३ लाख रुपैयाँ थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कोषको नाफा ८ करोड रुपैयाँ बढेको छ । कोषले गत वर्ष १ अर्ब रुपैयाँ आम्दानी गरेको छ । अघिलो वर्षको सोही अवधिमा आम्दानी ४ करोड ३२ लाख रुपैयाँ थियो ।
वि.सं.२०७७ साउन २५ आइतवार ११:४१ मा प्रकाशित