back
NMB ad

शेयर बजार ११.३० अंकले बढ्यो, ९१ करोड बढीको कारोबार

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार ११ दशमलव ३० अंकले बढेको छ । शून्य दशमलव ८२ प्रतिशत बढेर शेयर बजार १ हजार ३९२ दशमलव ६८ विन्दुमा पुगेको हो ।

गत साता एक दिन मात्र बढेर निरन्तर घटेको बजार यो साता भने पहिलो दिनमै बढेको छ । आइतवार अघिको कारोबार दिन बिहीवार शेयर बजार १ हजार ३८१ दशमलव ३७ विन्दुमा बन्द भएको थियो ।

१ हजार ३८३ दशमलव ९९ विन्दुदेखि खुलेको बजार १ हजार ३६३ दशमलव २१ विन्दुसम्म घटेको थियो । आइतवार नेप्सेले ११ बजेर २७ मिनेटमा न्यून विन्दु कायम गरेको थियो ।

बढेको बजारमा रू. ९१ करोड १६ लाख ४० हजार बराबरको शेयर कारोबार भएको छ । १८७ कम्पनीको २९ हजार ४३ पटकको व्यापारमा उक्त रकम बराबरको ३० लाख ३० हजार ३३१ कित्ता शेयर कारोबार भएको हो ।

वि.सं.२०७७ साउन २५ आइतवार १५:४४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...