काठमाडौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले भदौमा तय गरेको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ।
आज एक विज्ञप्ति निकाल्दै संस्थानले साउन १५ गते परीक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि हाललाई परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै परीक्षा स्थगित गरिएको जनाएको हो।
विस्तृतका लागि हेर्नुहोस् सूचना :
वि.सं.२०७७ साउन २५ आइतवार १३:२१ मा प्रकाशित