back
NMB ad

सिद्धार्थ बैंकले कमायो २ अर्ब ९ नाफा, यस्तो बैंकको वित्तिय अवस्था

Kumari bank ad

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुदनाफा गरेको थियो थियो ।

गत वर्ष बैंकले कमाएको नाफाबाट सेयरधनीलाई ८६ करोड ६४ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने सोमबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि गिरावट आएको छ । गत वर्ष प्रतिसेयर आम्दानी घटेर २१ रुपैयाँ ३८ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ थियो ।

वि.सं.२०७७ साउन २६ सोमवार १४:२३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...