काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सुचना निकालेको हो ।
आयोगको पोखरा कार्यालयको वि.नं.१२८६०/७५–७६ (मधेसी), न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्धितिय श्रेणी डिठ्ठा वा सो सरह पदमा वैकल्पिक उम्मेवार सिफारिस गरेको हो ।
हेर्नूहोस् सूचना :
वि.सं.२०७७ साउन २८ बुधवार १२:४९ मा प्रकाशित