back
NMB ad

भदौ ३ गतेसम्मका लागि धादिङमा कर्फ्यु आदेश जारी

Kumari bank ad

धादिङ । जिल्ला प्रशासन धादिङले भदौ ३ गतेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेकोछ । कोरोना संक्रमितको संख्या दिन दिनै बढ्न थालेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा वसेको बैठकले कालुपाण्डे राजमार्गको फुर्के खोला देखि धादिङबेसी दायाँ/बायाँ र नीलकण्ठ नगरपालिकाको वडा नं २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा आज राति १२ बजेदेखि लागुहुने गरि भाद्र ३ गते सम्म निषेधाज्ञा जारी गरेको हो ।

यस्तै पृथ्वी राजमार्ग त्रिभुवन राजपथ आसपासका होटलहरू, वैकं तथा वित्तिय संस्थाहरू, राजश्व कार्यलय गल्छी पनि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमण रोग ऐन २०२० अनुरुप निशेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

वि.सं.२०७७ साउन २८ बुधवार १५:३० मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...