back
NMB ad

भदौ १ गतेसम्मका लागि यातायात सेवा बन्द

Kumari bank ad

बुटवल । कोरोना संक्रमण दर बढ्दै गएपछि बुटवलमा रहेको लुम्बिनी मेट्रो सिटी प्रालिले भदौ १ गतेसम्मका लागि बस सेवा बन्द गरेको छ ।

यात्रुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी यातायात सेवा बन्द गरिएको प्रालिले जनाएको छ । प्रालिका अध्यक्ष धनबहादुर अधिकारी (शंकर) र सचिव चक्रपाणी भण्डारी (ध्रुव) ले बिहीबार विज्ञप्ति जारी गरी हाल कोरोना महामारीको विषम परिस्थितिका कारण भदौ १ गतेसम्म सेवा बन्द गरिएको जनाइएको छ ।

प्रालिले यात्रु वर्गमा पर्न जाने असुविधाप्रति क्षमा याचना गर्दै भदौ १ गतेसम्मको अवस्थाको समिक्षा गरेर अर्को निर्णय लिइने सम्बन्धित यात्रु महानुभावमा जानकारी गराएको छ ।

वि.सं.२०७७ साउन २९ बिहीवार १२:२१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...