back
NMB ad

३.२५ % ले बढ्यो एनआईसी एशियाको नाफा : यस्तो छ बैंकको वित्तिय अवस्था (विवरणसहित)

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकको नाफा ३.२५ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षमा तीन अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा भने बैंकले तीन अर्ब २ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

तर कोभिड(१९ ले कर्जा बिग्रँदा बैंकको वितरणयोग्य मुनाफा भने एक अर्ब ४४ करोड रुपैयाँमात्रै छ । यस आधारमा शेयर धनीले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशतमात्रै लाभांस पाउन सक्ने छन्।

अधिकांश बैंकको खुद व्याज आम्दानी घटेर नाफामा असर परेको थियो। तर एनआईसी एशियाको भने ९.२६ प्रतिशतले बढेको छ। खुद व्याज आम्दानी ७ अर्ब ६० करोड रुपैयाँ छ। अघिल्लो वर्ष ६ अर्ब ९६ करोड रुपैयाँ थियो।

बैंकले गत आथिक वर्षमा दुई खर्ब एक अर्ब निक्षेप संकलन गरि एक खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले १७ प्रतिशतले निक्षेप बढाएको छ भने १२ प्रतिशतले कर्जा विस्तार गरेको छ।

खराब कर्जा ०.२९ प्रतिशतले बढेर ०.७५ प्रतिशत छ। बैंकले आफ्नो कष्ट अफ फण्ड १.४१ प्रतिशतले घटाएर ५.५६ प्रतिशत बनाएको छ। आधार व्याजदर पनि घटेर ७.७ प्रतिशतमा झारेको छ। साथै प्रतिशेयर आम्दानी भने २ रुपैयाँले घटेर ३२ रुपैयाँमा झरेको छ।

वि.सं.२०७७ साउन ३० शुक्रवार ११:१३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...