back
NMB ad

औषधि पसल पनि अब २ घण्टा मात्र खोल्न पाइने (सूचनासहित)

Kumari bank ad

काठमाडौं । मध्यपुर थिमी नगरपालिकाले आइतबारदेखि १० दिनसम्म सम्पूर्ण व्यवसाय र सार्वजनिक यातायात सञ्‍चालन गर्न नदिइने निर्णय गरेको छ ।

कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि भन्दै नगरपालिकाले शनिबार विज्ञप्ति जारी गर्दै नगर क्षेत्रभित्रका सम्पूर्ण व्यवसाय र सार्वजनिक याताया साउन ३२ देखि भदौ ९ गतेसम्म संचालन गर्न निषेध गरिएको जानकारी गराएको हो।
नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण व्यवसायहरू बन्द गर्ने तर खाद्यान्न, पानी, ग्यास र औषधि पसल भने बिहान ११ देखि दिउँसो १ बजेसम्म मात्र खोल्न पाइनेछ।

यस्तै नगरभित्र सार्वजनिक यातायात सञ्‍चालनमा रोक लगाइएपनि अरनिको लोकमार्गको हनुमन्ते पुलदेखि मनोहरा पुलसम्मको क्षेत्रमा सार्वजनिक यातायातमा यात्रु चढाउन र ओराल्न नपाइने तर गुडाउन भने पाइने व्यवस्था गरिएको नगरपालिकाको विज्ञप्तिमा उल्लेख छ।

वि.सं.२०७७ साउन ३१ शनिवार २१:०७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...