back
NMB ad

त्रिविको बैठकले अन्ततः यस्तो गर्यो निर्णय !

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्व विश्वविद्यालयले आजैदेखि लागु हुनेगरी सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारीको  बैठकले कोरोना संक्रमणको कारण किर्तिपुरका अधिकांस वडा सिल भएको र केहीक्षेत्र लक डाउन भएकोले हाललाई सबै सेवा १५ गतेसम्मको लागि बन्द भएको जनाएको छ ।

त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले अनलाईन कक्षा र घरबाट मिल्ने विद्युतीय सेवा बाहेक सबै काम बन्द गरीएको जानकारी गराउनुभयो । उहाँका अनुसार त्रिवि अन्तर्गत सबै डीनको कार्यालय, संस्थान, विभाग, निर्देशनालय क्याम्पस लगायत सबै निकायको काम बन्द गरेको जानकारी दिनुभयो ।

भन्नुभयो–अत्यावश्यक बाहेक सबै काम बन्द गरेका छौ । उहाका अनुसार कोभिड संक्रमण बढ्दै गएकोले तत्कालका लागि सबै काम बन्द गरिएको हो । त्रिविले हिजो आइतबारसम्म सबै कार्यालय खुला गरी महत्वपुर्ण काम गरीरहेको थियो ।

वि.सं.२०७७ साउन ३२ आइतवार १७:२४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...