back
NMB ad

फेरि लकडाउन घोषणा : व्यापारी र सरोकारवालासँगको छलफलपछि यस्तो निर्णय !

Kumari bank ad

दमौली । व्यास नगरपालिकामा एक साताका लागि लकडाउन घोषणा गरिएको छ। समुदायमा संक्रमण देखिएपछि अझै फैलन सक्ने त्रासका कारण नगरपालिकाले भाद्र १ गतेबाट एक साताका लागि अत्यावश्यक र सरसफाइबाहेक आगमन र व्यवसाय बन्द गर्ने निर्णय गरिएको हो।

व्यास १ भआदा गाउँमा एक वृद्धामा देखिएको संक्रमण परिवारमा फैलिएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो। व्यापारी र सरोकार वालासँगको छलफलपछि यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

छलफलमा सहभागी तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुण्ठ नाथ मिश्रले संक्रमितको सम्पर्कमा आएका व्यक्तिका कारण जोखिम फैलने त्रासका कारण तत्काल बजार बन्द गर्ने सुझाव दिइएको बताए।

वि.सं.२०७७ साउन ३२ आइतवार १८:४३ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...