back
NMB ad

भोलिदेखि यी १३ प्रकारका व्यवसाय बन्द गर्ने निर्णय (सूचनासहित)

Kumari bank ad

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना भाइरसको संक्रमण थप फैलँदै गएको भन्दै १३ प्रकारका सेवा तथा व्यवसाय बन्द गर्न अनुरोध गरेको छ । भाद्र १ गतेदेखि भाद्र १५ गतेसम्म सेवा तथा व्यवसाय बन्द गर्न नगरपालिकाले आग्रह गरेको हो।

नगरको आग्रह बेवास्ता गरेमा कारबाही गरिने समेत स्पष्ट पारिएको छ । कपाल काट्ने शैलुन र ब्युटि पार्लर, चिया पसल, फेन्सी स्टोर तथा कपडा पसल, मोबाईल पसल, मदिरा पसल लगायतका व्यवसाय बन्द गर्न आग्रह गरिएको हो ।

नगरमा लकडाउन खुले (साउन ७)पछि ४६ जनामा कोरोना संक्रमण भएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै साउन ७ पछि मात्र नगरमा कोरोना संक्रमित हुनेको संख्या ४६ जना पुगेको जानकारी गराएको हो। साउन ७ अघि नगरमा १० जना मात्र थिए । योसँगै कागेश्वरी मनोहरामा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५६ पुगेको छ ।

वि.सं.२०७७ साउन ३२ आइतवार २०:१८ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...