back
NMB ad

भोलिदेखि भदौ १६ गतेसम्मका लागि सबै कार्यालय बन्द हुने ! (सूचनासहित)

Kumari bank ad

काठमाडौं । भोलिदेखि भदौ १६ गतेसम्मका लागि बागमती प्रदेश अन्तर्गतका यातायात कार्यालयको सेवा बन्द हुने भएको छ ।

बढ्दो कोभिड-१९ को प्रकोपका कारण यातायात कार्यालयबाट दिँदै आएको सेवा बन्द गर्नु परेको यातायात व्यवस्था कार्यालयका सवारी चालक अनुमति पत्र ठूलोभ¥याङका शाखा अधिकृत उपेन्द्र शाहले जानकारी दिनुभयो ।

सवारी चालक अनुमति पत्र, लाइसेन्स, रुट परमिट लगायतको सेवा बन्द रहे पनि अत्यावश्यक सेवा (लाइसेन्स भेरिफिकेसन) भने सुचारु नै रहने बताइएको छ । दुर्घटना भएमा सवारी चालकको लाइसेन्स सक्कली कि नक्कली भनेर भेरिफिकेसन गर्नुपर्ने हुन्छ।

लकडाउन खुकुलो भएसँगै यातायात कार्यालयले असार १ गतेदेखि सेवा सुरु गरेका थिए ।

वि.सं.२०७७ भदौ १ सोमवार १८:३० मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...