back
NMB ad

आधा तलब नलिने उपाध्यक्ष बस्नेतको घोषणा : सबैलाई ‘कोरोना कोष’मा सहयोग गर्न आग्रह

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश नीति तथा योजना आयोगका कार्यवहाक उपाध्यक्ष श्याम बस्नेतले आफूले पाउने तलबको आधा रकम कोरोना कोषमा दिने घोषणा गर्नुभएको छ ।

बस्नेतले सरकार कोरोना भाइरसको कारण गम्भिर अप्ठ्यारो अवस्थामा रहेका भन्दै कोरोना नियन्त्रण नहुने समयसम्म आफ्नो आधा तलब नलिने घोषणा गर्नुभएको हो ।

उहाँले सामाजिक संजाल फेशबुकमा लेख्नुभएको छ,–’सरकार काेराेना भाइरसको कारण गम्भिर अप्ठ्याराे अवस्थामा छ । यस्ताे वेला सरकारलाइ सहयोग गर्न राजनीतिक नियुक्तिवाला सभासद र सरकारी सेवामा संलग्न कर्मचारीहरु सबैले आधा तलव लिइ अरु सरकारको कोरोना कोषमा कोरोना नियन्त्रण नहुने समयसम्म सहयोग गरी याो भयावह स्थितीबाट मुलुकलाइ जोगाइ मातृभूमि र मानवको कल्याण गराै । यो कार्यको शुरुवाती म बाट शुरु गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

वि.सं.२०७७ भदौ ३ बुधवार ०९:३४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...