back
NMB ad

सोह्र लाख फ्याँकेर चालक फरार भएपछि…

Kumari bank ad

काठमाडौं । प्रहरीलाई देखेपछि मोटरसाइकल चालक १६ लाख रुपियाँ बाटोमै फ्याँकेर भागेका छन् । शनिबार विहान करिब ८ बजे बाराको महागढीमाई नपा वडा–७, बेनौलीस्थित सडकमा प्रहरी चेकिङ टोली देखेपछि ती चालक पैसा फ्याँकेर भागेका हुन् ।

१ हजार दरका ७ सय ६२ थान र ५ सय दरका १ हजार ६ सय ७६ थान गरी नेपाली रुपियाँ सोह्र लाख फ्याँकेर चालक फरार भएको प्रहरीले जनाएको छ ।

पश्चिम बेनौली चोकबाट आएको मोटरसाइकल रोकी चेक गर्ने क्रममा चालकले आफ्नो साथमा बोकेको रातो पहेंलो रंगको झोला फ्याँकेर फरार भएका थिए ।

बरामद गरी रकम फ्याँकेर फरार चालकको खोजतलास शुरु गरिएको प्रहरीले जनाएको छ । स्रोत नखुलेको बरामद रकमका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

वि.सं.२०७७ भदौ ६ शनिवार १६:५९ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...