back
NMB ad

बागमती सरकारले हेटौँडामा प्रयोगशाला सञ्चालनमा ल्याउँदै, दैनिक ९ सय नमूना परिक्षण गर्ने

Kumari bank ad

हेटौँडा । बागमती  प्रदेश सरकारले दैनिक ९ सय नमूना परिक्षण गर्ने उपकरण सहीतको ल्याब हेटौंडामा सञ्चालनमा ल्याउने भएको छ । कोभीड नाईन्टिन महामारीका रुपमा फैलदै गएपछि प्रदेश सरकारले हेटौंडा सहीत सिन्धुली, भक्तपुर र नुवाकोटको त्रिशुलीमा प्रयोगशाला निर्माण सुरु गर्न लागेको हो ।

प्रदेश सरकारकै लगानीमा शनीबारदेखि नै काभ्रेको धुलीखेलमा प्रादेशिक प्रयोगशाला सञ्चालनमा आएको छ । हेटौँडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको रिसर्च सेन्टरलाई दिर्घकालीनरुपमा ब्यवस्थापन गर्ने र हाललाई कोभीड नाईन्टीन भाइरस परिक्षण गर्ने उद्देश्यले प्रयोगशाला निर्माण हुँदैछ ।

किट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबलाई समेत प्रदेश सरकारले निरन्तरता दिने मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो । भोली सोमबार तीनवटै प्रयोगशाला निर्माणको टेण्डर प्रकृया सुरु हुने मुख्यमन्त्रीका स्वकीयसचीब अनुप पौडेलले बताउनुभयो ।

अहीले हेटौंडाको प्रयोगशालामा हेटौंडा सहीत प्रदेश २ बाट समेत नमूना आईरहेका छन् । हेटौैँडामा भाइरस परिक्षणका लागि नमूनाको चाप बढेसंगै आइतबार ५ सय नमूना धुलीखेल पठाईएको छ । त्यसको रिपोर्ट छिट्टै प्राप्त हुने बताईएको छ ।

वि.सं.२०७७ भदौ ७ आइतवार ०९:२३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...