back
NMB ad

अन्तत: भदौ १५ गतेसम्म झनै कडाईका साथ पूर्ण रुपमा लकडाउन गर्ने प्रशासनको निर्णय

Kumari bank ad

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले लकडाउनको समयावधी बढाएको छ। आइतरबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले लकडाउन अवधि बढाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।

पछिल्लो पल्ट थप भएको लकडाउन अवधि आज राति १२ बजे सकिँदै थियो। लकडाउनलाई थप ८ दिन बढाएर भदौ १५ गतेसम्म लम्बाइएको प्रशासनले जनाएको छ। यहाँ साउन २६ गते राति १२ बजेदेखि लकडाउन जारी छ।

जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। यसलाई मध्यनजर गरी समुदायस्तरमा भाइरस थप फैलन नदिन र नियन्त्रणका लागि लकडाउन अवधि बढाइएको हो। लकडाउनमा अत्यावश्यक बस्तुहरु बाहेक अन्य सम्पूर्ण गतिविधि सञ्चालन गर्न रोक लगाइएको नेपालीले बताए।

वि.सं.२०७७ भदौ ७ आइतवार १४:२७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...