back
NMB ad

महामारी बीचमै ग्रेड अनुसारको तलब वृद्धि, कुन ग्रेडको कति ?

Kumari bank ad

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको तलब बढेर आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले २०१९ का लागि खेलाडीहरुले यसअघि पाउँदै आएको तलबमा १० हजार रुपैयाँ बढाएर दिन गरेको प्रस्तावलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले स्वीकृत गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

प्याुकरेलले भने, ‘हामीले खेलाडीको ३ वटै ग्रेडका खेलाडीको जनही १० हजार रुपैयाँ बढाएर दिन प्रस्ताव गरेका थियौँ जुन आईसीसीले स्वीकृत गरेको छ। कुन ग्रेडमा कुन खेलाडी छन् भनेर आईसीसीले तोकेपछि मात्र सार्वजनिक गर्नेछौँ।’

अब ए ग्रेडमा हुने खेलाडीले ४५ हजार, बी ग्रेडका खेलाडीले ३५ र सी ग्रेडका खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन्। खेलाडीको तलब सम्भवतः यो हप्ता नै तलब आउनेछ ।

यसअघि ए ग्रेडका खेलाडीले ३५, बी ग्रेडका खेलाडीले २५ र सी ग्रेडका खेलाडीले १५ हजार रुपैयाँ पाउँदै आएका थिए। २०१९ देखि खेलाडीले तलब पाउनसकेका छैनन्।

सन् २०१९ मा तीनवटा ग्रेडमा कुन–कुन खेलाडी छन् भनेर अहिले नै थाहा नहुने प्याकुरेलले बताए। ए र बी ग्रेडमा ८/८ जना र सी ग्रेडमा ६ जना खेलाडी हुनेछन्।

वि.सं.२०७७ भदौ ७ आइतवार १७:२० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...