back
NMB ad

कडा चेतावनी दिँदै प्रशासनले फेरि निकाल्यो यस्तो सूचना

Kumari bank ad

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्था भने खोल्न दिने भएको छ । समुदायमा संक्रमण देखिएको भन्दै स्थानिय प्रशासनले भदौ १४ गते रातिसम्म निषेधाज्ञा थप गरेको छ ।

निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था, खाद्यान्न तथा निर्माण सामग्रीका पसल खोल्न दिने र उपभोग्य खाद्यान्न सामग्रीको आपूर्तिलाई सहज गरिने निर्णय जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गर्दै प्रत्येक दिन विहान ७ बजेदेखि विहान ११ बजेसम्म स्वास्थ्य सुरक्षा अपनाएर खोल्न दिइने जनाएको छ ।स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको उल्लंघन गर्ने/गराउने वा कार्यान्वयनमा अवरोध गर्ने र गराउने उपर संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कडा कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

समुदायमा संक्रमण देखिएको भन्दै स्थानिय प्रशासनले भदौ ७ गतेसम्म गरेको निषेधाज्ञालाई भदौ १४ गतेसम्मका लागि थप गरेको हो ।

वि.सं.२०७७ भदौ ८ सोमवार ११:४९ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...