back
NMB ad

प्रशासनको फेरि यस्तो निर्णय, अब हप्ताको दुई दिनमात्र कर्फ्यु लगाउने !

Kumari bank ad

नेपालगन्ज । बाँकेमा अब हरेक हप्ताको दुई दिन निषेधाज्ञा गरिने निर्णय भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले हप्ताको दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले हप्ताको दुई दिन शुक्रबार र शनिबार ठप्प पार्ने निर्णय भएको बताए । ‘पाँच दिन सबै खुल्छन्, शुक्रबार र शनिबार हिँडडुलसहित बजार व्यवसाय सबै बन्द गर्छौं ।’

प्रमुख जिल्ला अधिकारीले भने, ‘हप्ताको दुई दिन मात्र बन्द गर्दा पनि स्थिति नियन्त्रणमा आउन सक्ने विश्वास लिएका छौं ।’ यो नियम अर्काे हप्तादेखि लागू गरिने छ । बाँकेमा केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार १८:४१ मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...