back
NMB ad

प्रभु बैंकले दियो महानगरीय प्रहरी प्रभागलाई ‘स्मार्ट टेलिभिजन’

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले महानगरीय प्रहरी प्रभाग कोटेश्वरलाई एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो “संस्थागत सामाजिक उत्तरदायित्व“ कार्यक्रम अन्तर्गत उक्त टेलिभिजन हस्तान्तरण गरेको हो ।

समाजमा घट्ने विविध घटनाहरु न्यूनीकरणमा सहज पुर्याउने उद्देश्यसहित सीसीटीभीका लागि प्रयोग हुने उक्त टेलिभिजन प्रहरी प्रभागलाई हस्तान्तर गरिएको प्रभु बैंक कोटेश्वर शाखा प्रमुख सुविर घलेले बताउनुभयो ।

उक्त स्मार्ट टेलिभिजन महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख  राजन लामालाई हस्तान्तरण गर्नुभएको हो ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार १९:५५ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:३७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा...