back
NMB ad

ह्वात्तै घट्यो खसीको मासुको मूल्य, प्रतिकिलो ८५० रुपैयाँ !

Kumari bank ad

काठमाडौं । खसिको मासु मूल्य अत्याधिक बृद्धि भइरहेको बेला भाटभटेनी सुपरमार्केटले झण्डै आधा मूल्यमा बिक्री गर्दै आएको छ ।

भाटभटेनीले प्रतिकिलो ८५० रुपैयाँमै खसीको मासु बिक्री गरिरहेको छ । जबकी बजारमा खसीको मासु किलोको १३ देखी १८ सय रुपैयाँसम्म बिक्री हुँदै आएको छ ।

सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले नेपालगन्जको खसीको मासु बिक्री गरिरहेको जानकारी दिए । उनका अनुसार खसिको मासु प्रतिकेजी ८५० मै काठमाडौंको टंगाल, महाराजगञ्ज र पाटन सुपरमार्केटबाट बिक्री भइरहेको छ ।

वि.सं.२०७७ भदौ १३ शनिवार ११:३० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...