back
NMB ad

यस्तो छ शेयर बजार बढ्नुको मुख्य कारण !

Kumari bank ad

काठमाडौं । सोमबार नेप्से २२.३१ अंकले बढेको छ । नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा १.५३ प्रतिशतले बढेको छ । आज १४६२.६९ को बिन्दुबाट सुरु भएको कारोबार १४८४.९९ को बिन्दुमा पुगेको छ ।

त्यस्तै, कारोबारमा आएका १२ उपसमूह मध्ये अन्तिम समय सम्म आउँदा पनि होटेल क्षेत्र भनि उकालो लाग्न सकेन । आज कारोबारमा अन्तिम समयसम्म आएका १८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता शेयर ४० हजार २०६ पटक खरिद विक्री हुदाँ ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

निषेधाज्ञापछि बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुँदा बजार निरन्तर उकालो लागेको हो । निषेधाज्ञामा लगानी गर्ने क्षेत्र नभएपछि धमाधम सेयर बजारमा लगानी बढेको हो । यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिन लागेपछि लगानीकर्ता झनै उत्साहित भएका छन ।

वि.सं.२०७७ भदौ १५ सोमवार १६:०७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...