back
NMB ad

भर्खरै प्रशासनले जारी गर्यो यस्तो सूचना

Kumari bank ad

कपिलवस्तु । कपिलवस्तुमा लकडाउन भदौ २२ गतेसम्म लम्बिएको छ । यसअघि घोषणा गरिएको लकडाउन सोमबार (आज) राति १२ बजे सकिन लागेको बेला जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले भदौ २२ गते राति १२ बजेसम्म लकडाउन थपेको हो ।

जिल्ला प्रशासनमा आइतबार दिउँसो बजेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेसम्म अत्यावश्यकीय बस्तुहरु बाहेक अरु सम्पूर्ण गतिविधि ठप्प पार्ने गरी जिल्लामा लकडाउन जारी राख्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा गएपछि प्रशासनले गत श्रावण २६ गते राति १२ बजेदेखि लकडाउन गरेको छ ।लकडाउनको समयमा बैंक तथा वित्तिय संस्था बिहान १० बजे देखि १ बजेसम्म न्यूनतम कर्मचारी राखेर संचालन गर्न सकिने प्रशासनले बताएको छ ।

कपिव्लास्तु जिल्लामा अहिलेसम्म एक हजार १२२ जना संक्रमित भएका छन् भने ९४१ जना टिक भएका छन् । जिल्लामा अहिले १७७ सक्रिय संक्रमित रहेका छन् भने कोरोनाबाट जिल्लामा अहिलेसम्म ३ जनाको निधन भएको छ ।

 

वि.सं.२०७७ भदौ १५ सोमवार १७:२२ मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...