back
NMB ad

कोरोनाबारे डब्ल्यूएचओले फेरि दियो यस्तो चेतावनी !

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्व्मा नै व्याप्त छ । कोरोना भाइरसका कारण हेरक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित भईरहेका छन् ।

वैज्ञानिकहरुले कोरोनाविरुद्धको भ्याक्सीन बनाउन लागि परे पनि सफलता हात पार्न सकेका छैनन् । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाबारे नयाँ चेतावनी दिएको छ ।

अहिले कोरोना भाइरसका एक्टिभ केस धेरै रहेको र कुनै पनि इभेन्ट आयोजना गर्न नहुने बताएको छ । सोमवार डब्ल्यूएचओले कोरोना भाइरसलाई नियन्त्रण नगरी इकोनोमि सोसाइटी खोल्दा धेरै खतरनाक हुन सक्ने बताएको छ ।

डब्ल्यूएचओका प्रमुख डा. जेनरल टेड्रोस अधोनम घेब्रेयेससले मानिसहरु घरमै बसेर थाकिसकेकोले बाहिर निस्किन चाहेपनि कोरोना नियन्त्रणमा नआई बाहिर निस्किनु सबैका लागि खतरनाक हुन सक्ने बताएका हुन् । उनले धार्मिक स्थल, नाइट क्लब, र भीड भएका ठाउँबाट धेरै संक्रमित पाइएको बताएका छन् ।

(एजेन्सीको सहयोगमा)

वि.सं.२०७७ भदौ १७ बुधवार ०८:२६ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...