back
NMB ad

गोंगबु हत्याकान्ड : यस्तो छ प्रहरीले निकालेको अन्तिम निष्कर्श ! अब के हुन्छ त कल्पनालाई ?

Kumari bank ad

काठमाडौं । काठमाडौंको गोंगबुमा भएको हत्यामा संलग्नताको आरोपित कल्पना मुडभरी पौडेलविरुद्ध आजीवन जन्मकैदको माग दाबी भएको छ। जिल्ला अदालत काठमाडौंमा कल्पनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले जन्मकैदको माग दाबी गरेको हो ।

२० दिनको अपराध अनुसन्धानपछि रोल्पाको रून्टीगढी गाउँपालिकाका कृष्णबहादुर बोहराको हत्या घटनामा कल्पनाको संलग्नता देखिएको प्रहरी दाबी छ। कसूर प्रमाणित हुने सबुत, प्रमाण र बयान पनि प्रहरीले संकलन गरेको जनाएको छ ।

सोही आधारमा अदालतसमक्ष कल्पनाविरुद्ध जन्मकैदको माग दाबी गरिएको परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता सोमेन्द्रसिंह राठौरले बताए।

वि.सं.२०७७ भदौ १७ बुधवार १३:३० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...