back
NMB ad

किशोरीको मुख थुनेर पालैपालो बलात्कार

Kumari bank ad

जनकपुरधाम । बाख्रा चराउन गएकी एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छन्। गणेशमान चारनाथ नगरपालिका-८ की  बालिकालाई दुई पुरुषले बलात्कार गरेका हुन् ।

भदौ १५ गते ती किशोरी चारनाथ खोला नजिकै बाख्रा चराउन पुगेकी थिइन्। सोही बेला मास्क लगाएका दुई पुरुषले पालैपालो मुख थुनेर बलात्कार गरेको पीडितका आफन्तले जानकारी दिए ।

हिजो साँझ प्रादेशिक अस्पताल जनकपुर ल्याएर पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको छ। घटनालगत्तै पीडित परिवारले ईलाका प्रहरी कार्यालय ढल्केबरलाई जानकारी गराएपनि घटनामा संलग्न व्यक्तिहरु अझै पक्राउ पर्न सकेका छैनन्‌ ।

प्रहरी निरीक्षक तीर्थ कार्कीले घटनाको छानविनका लागि तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनले भने, ‘उनीहरुको संलग्नताबारे खुलिसकेको छैन, तर उनीहरु घटना अगाडी किशोरी नजिक गएको कुरा खुलेको छ, अनुसन्धान गरिरहेका छौं।’

वि.सं.२०७७ भदौ १८ बिहीवार १३:२४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...