back
NMB ad

भोलिदेखि लागू हुनेगरि थप एक साताका लागि निषेधाज्ञा लम्ब्याउने बैठकको निर्णय

Kumari bank ad

दमौली । भानु नगरपालिकामा एक साता निषेधाज्ञा थप गरिएको छ। गत सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार बिहिबारबाट लागु हुने गरी थप एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको हो ।

यस अघि जारी निषेधाज्ञा बुधबार सकिंदै थियो। नगरपालिकाभित्र समुदायस्तरमा संक्रमण देखिएको र संक्रमण क्षेत्रमा हालसम्म पनि कन्ट्याक्ट ट्रेसिङको काम भैरहेकाले निषेधाज्ञा थप भएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नगर प्रमुख गौलीले कन्ट्याक्ट ट्रेसिङमा परेका र शंका लागेकालाई परीक्षणका लागि नगरपालिकामा सम्पर्क गर्न पनि आग्रह गरेका छन्। विज्ञप्तिमा उनले सबै नागरिक सचेत भइ स्वास्थ्य मापदपण्डको पालना गर्दै बन्दाबन्दीको अवस्थामा सघाउन अनुरोध गरेका छन्।

गत साउन २५ गते समुदायस्तरमा संक्रमण बढेपछि २७ गतेयता नगर क्षेत्रमा निरन्तर निषेधाज्ञा जारी छ।

वि.सं.२०७७ भदौ २४ बुधवार १५:५६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...