back
NMB ad

एनआईसी एशियासँग मर्जर प्रक्रियामा रहेको स्वदेशी लघुवित्तले यसकारण लाभांश नबाड्ने

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रियामा रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट लाभांश नबाड्ने भएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाड्ने निर्णय गरेको हो ।

कम्पनीले गत आवको नाफा नोक्सान तथा बासालात आम्दानी लगायतका वित्तीय विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सञ्चालक समितिबाट स्वीकृति गरी नियामक निकाय नेपाल राष्ट्र बैंकमा वार्षिक साधारण सभा गर्न स्वीकृतिको लागि पठाएको कम्पनीले जानकारी गराएको छ ।

हाल कम्पनी एनआईसी एशिया लघुवित्तसँग मर्जर प्रक्रियामा रहेकाले कम्पनीको शेयर कारोबार रोक्का रहेको छ ।

वि.सं.२०७७ भदौ २५ बिहीवार १२:४४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...