back
NMB ad

भर्खरै जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौँ । काठमाडौँ उपत्यका आवतजावतमा थप कडाई गरिएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले तोकिएको काम बाहेक काठमाडौँ जिल्ला बाहिर आवत जावत गर्न सहजीकरण नगरिने जनाएको छ ।

एक सूचना निकाल्दै प्रशासन कार्यालयले यस अघि निषेधाज्ञको अवाधिमा गर्दै आएको सहजीकरणका लागि अब सहजीकरणका लागि तोकिएको निवेदन, अत्यावश्यक कामको प्रयोजन खुल्ने कागजात साथै गन्तव्य प्रशासनको अनुमति तथा सम्बन्धित गन्तव्यको स्थानीय तहको सिफारिश अनिवार्य पेश गर्नुपर्ने र सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

हेर्नुहोस् सूचना :

वि.सं.२०७७ भदौ २५ बिहीवार १७:०६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...