back
NMB ad

बैठकले फरि गर्यो यस्तो निर्णय: हरेक हप्ताको शुक्रबार र शनिबार कडा रुपमा निषेधाज्ञा गर्ने

Kumari bank ad

नेपालगन्ज । बाँकेमा शुक्रवार र शनिबारको निषेधाज्ञा कायमै छ । अघिल्लो सातादेखि हरेक शुक्रवार र शनिबार दुई दिन निषेधाज्ञा गर्ने गरिएको छ ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिले हरेक शुक्रबार र शनिबार जिल्लामा निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि सातामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गर्ने यसअघिको निर्णय यथावत् रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक सबै बन्द रहने कुरुम्बाङले जानकारी दिए । तर, नेपालगन्ज उद्योग बाणिज्य संघले असोज १ गतेदेखि निषेधाज्ञा हटाउन माग गरेको छ । जनस्तरबाट पनि निषेधाज्ञाको विरोध भइरहेको छ ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार ०८:२९ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...