back
NMB ad

असोज २ गतेसम्मका लागि महानगर बन्द !

Kumari bank ad

विराटनगर । विराटनगर महानगरबाट प्रदान गरिने सेवा भदौ २९ देखि असोज २ गतेसम्मका लागि बन्द गरिएको छ ।

 

 

महानगरद्वारा जारी सूचनामा नगरका केही जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले रोकथाम, न्यूनीकरण तथा नियन्त्रणका लागि नगर कार्यपालिका कार्यालय र मातहतबाट प्रवाह हुने सेवा (अत्यावश्यकबाहेक) बन्द गरिएको उल्लेख गरिएको छ ।

महानगरले प्रदान गर्ने स्वास्थ्य, सरसफाइ, वारुणयन्त्र र एम्बुलेन्स सेवा भने चल्ने छ ।यसैबीच महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

महानगरका जनस्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले अधिकृत पोखरेलको पिसिआर रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे। यस अघि वडा नं २ र ५ का वडाध्यक्ष कुमार पोखरेल र मीनकुमार आचार्य पनि सङ्क्रमित भएका थिए ।

वि.सं.२०७७ भदौ २९ सोमवार ०९:०६ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...