back
NMB ad

असोज ५ गतेसम्मका लागि सबै बन्द गर्ने निर्णय, भर्खरे आयो यस्तो खबर

Kumari bank ad

जाजरकोट । एक साताका लागि नलगाड नगरपालिका सिल गरिएको छ ।

 

 

 

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जाजरकोटको नलगाड नगरपालिका एक हप्ताका लागि सिल गरिएको हो ।

 

नगरपालिकाका तीनजना कर्मचारीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि आगामी असोज ५ गते सम्मका लागि नगरपालिका सिल गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

 

संक्रमित कर्मचारीलाई आइसोलनमा राखेर उपचार गरिएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै एक हप्ताका लागि नगरपालिकाको सबै कामकाज बन्द गरिएको बताइएको छ । जाजरकोटमा हाल सम्म ६४ जना कोरोना संक्रमण भएको छ ।

त्यसमध्ये ५६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकीले विभिन्न आइसोलेसनमा उपचार गराइरहेका छन् ।

वि.सं.२०७७ भदौ ३० मंगलवार १३:२२ मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...