back
NMB ad

ह्वात्तै घट्यो ग्यास सिलिण्डरको मूल्य, अब कति ?

Kumari bank ad

काठमाडौं । पछिल्लो समय खाना पकाउने ग्यास सिलिण्डर जथाभावी बिक्रि गर्न थालेपछि एलपि ग्यास सिलिण्डरको मूल्य घटेको छ ।

 

 

 

बजारमा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउने भन्दै बिहिबार एलपि ग्यास उद्योग संघ बागमती समितिले प्रति सिलिण्डर २१ रुपैयाँ कायम गरेको हो ।

 

कोरोना भाइरसको प्रभावसँगै पछिल्लो समय बजारमा कम्पनी पिच्छे फरक मूल्यमा ३ हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म बिक्री हुँदै आएको थियो । तर केही कम्पनीले बजारमा चलेको भाउमा भन्दा अत्यन्तै सस्तो मूल्यमा समेत खाली सिलिण्डर बिक्री गरिरहेकाले समितिले सिलिण्डरको मूल्य निर्धारण गरेको हो ।

 

संघले बागमती प्रदेशभित्र मात्र सो मूल्य निर्धारण गरेको हो । यो मूल्य बागमती प्रदेशभित्र मात्रै कायम हुने गरी खाली सिलिण्डरको जसलाई एलपि ग्यासको खाली सिलिण्डरको मूल्यमा एकरुपता गरेको जानकारी दिएको छ ।

 

संघले उपभोक्तालाई २१ सय रुपैयाँ र कम्पनीले २ हजार रुपैयाँमा खाली सिलिण्डर खरिद गर्न पाउने व्यवस्था बनाएको जनाएको छ ।

वि.सं.२०७७ असोज १ बिहीवार १८:०२ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...