back
NMB ad

असोज ११ गतेबाट जनरल इन्स्योरेन्सको आइपीओ खुल्ने

Kumari bank ad

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।

 

 

 

कम्पनीले सर्वसाधारण तर्फको ३० लाख कित्ता प्राथमिक शेयर असोज १४ गतेसम्म जारी गर्नेछ। सर्वसाधारण तर्फको ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात् एक लाख २० हजार कित्ता कर्मचारीका लागि छुट्टयाइएको छ।

 

त्यस्तै ५ प्रतिशत अर्थात् एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ । कर्मचारी र सामूहिक लगानी कोषलाई दिएर बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारण नागरिकका लागि जारी गरिएको छ।

 

प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटल रहेको छ। सर्वसाधारणले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्। मेरो शेयरमा खाता हुनेले अनलाइनबाटै आवेदन दिन मिल्नेछ।

वि.सं.२०७७ असोज २ शुक्रवार ०९:०४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...