back
NMB ad

आजैदेखि लागू हुनेगरि कर्फ्यु आदेश जारी, भर्खरै फेरि आयो यस्तो निर्णय !

Kumari bank ad

सर्लाही । सर्लाहीको मलंगवामा हिन्दु र मुस्लिम पक्षबीच भएको झडपलाई लिएर आइतबार बिहान ८ बजे सम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।

 

 

शुक्रबार मलंगवा नगरपालिका-३ विश्वकर्मा चोकबाट विश्वकर्मा पुजा गरी विश्वकर्मा बाबाको मूर्ति सेलाउनको लागि ट्याक्टरमा राखी नजिकै रहेको पोखरीमा ल्याउने क्रममा बाटोमा मुश्लिम समुदायहरुको बस्ती नजिकै मस्जिद निर आईपुग्दा ट्याक्टरमा डि.जे.बाजा बजायो भन्ने विषयलाई लिएर मुश्लिम समुदायका मानिसहरु आई वादविवाद तथा झै–झैगडा भएको थियो ।

उक्त विषयलाई लिएर आज हिन्दु पक्ष र मुस्लिम पक्षहरु ठाउँ ठाउँमा मानिसहरु भेला जम्मा भई वादविवाद गर्न खोजेकोले असोज ३ गते १ः३० बजे देखी असोज ४ गते बिहान ८ बजे सम्म मलंगवा बजारमा कर्फ्यु जारी गरिएको छ ।

वि.सं.२०७७ असोज ३ शनिवार १४:३८ मा प्रकाशित

You can share this post!

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...