back
NMB ad

उपत्यकामा फ्लाइओभरः तीन स्थानमा अध्ययन शुरू, निर्माण मिति भने अनिश्चित

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकामा फ्लाइओभर बनाउने चर्चा विगत ५ वर्षदेखि हुँदै आए पनि निर्माण अघि बढाउने काम भने अनिश्चित नै देखिएको छ ।

फ्लाइओभर निर्माणमा नेपालको अनुभव नभएको र लगानी पनि बढी हुने भएकाले तत्काल नै निर्माण गरिहाल्ने अवस्था अहिले नभएको सडक विभागको भनाइ छ ।

फ्लाइओभरको अध्ययन अघि बढाए पनि तत्काल बनाइहाल्ने अवस्थामा नभएको विभागको भनाइ छ । विभाग स्रोतले भन्यो, ‘पाइपलाइनमा फ्लाइओभर बनाउने योजना छ तर चालू आवमै ठेक्का लाग्ने विषय भने प्रचारमात्रै हो, अहिले अध्ययनकै क्रममा भएकाले निर्माण शुरू गर्ने मिति अनिश्चित छ तर बनाउन भने पर्छ ।

सवारीको चाप हुँदा चक्रपथका चोकहरूमा ट्राफिक जाम बढी भएकाले फ्लाइओभर निर्माण गर्न सकिने सम्भावना भएका स्थानमा अध्ययन अघि बढाइएको विभागको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज ९ शुक्रवार ०८:३४ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...