काठमाडौँ । मन्त्रिपरिषद बैठकको निर्णय सार्बजनिक भएको छ ।
असोज ८ गते र असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्बजनिक भएको हो । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार मन्त्रीपरिषदको बैठकका निर्णय सार्बजनिक गर्नुभएको छ ।
के के भयो त निर्णयहरु ?
वि.सं.२०७७ असोज १२ सोमवार १८:०७ मा प्रकाशित