back
NMB ad

नेको इन्स्योरेन्सले १० लाख ७० हजार कित्ता शेयर बेच्दै, कति तोक्यो मूल्य ?

Kumari bank ad

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले १० लाख ७० हजार २०६ कित्ता संस्थापक शेयर बोलकबोलबाट बिक्री गर्ने भएको हो।

संस्थापक शेयर खरिद गर्न विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति तथा संस्थाहरुले असोज २० गतेदेखि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड छ ।

संस्थापक शेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले सो भन्दा बढी रकम प्रस्ताव गर्नुपर्ने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन कात्तिक ४ गते तोकिएको नेकोले जनाएको छ ।

कम्पनीको शेयर मूल्य दोस्रो बजारमा ८१९ रुपैयाँमा कारोबार भएको छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

वि.सं.२०७७ असोज १३ मंगलवार ०९:५१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...