back
NMB ad

राजधानीमा फेरि कडा लकडाउन गर्न आदेश ! घरबाहिर पनि निस्कन नपाइने

Kumari bank ad

एजेन्सी । स्पेनी सरकारले बिहीबार कोरोना भाइरस संक्रमणका घटना पुनः तीव्ररूपमा बढ्न थालेकाले राजधानी मेड्रिड र त्यसको वरपरका क्षेत्रमा लकडाउन गर्ने आदेश दिएको छ ।

 

यस नयाँ आदेशअनुसार अत्यावश्यक परिस्थितिबाहेक मानिसहरू घरबाहिर निस्कन पाउने छैनन्। तर, मेड्रिडको क्षेत्रीय सरकारले भने यो लकडाउन कानुनीरूपमा वैधानिक नभएको जनाएको छ।

विगत दुई साताभित्र स्पेनमा देखिएका १ लाख ३३ हजार ६ सय ४ जना नयाँ संक्रमितमध्ये एक तिहाईभन्दा बढी मेड्रिडकै रहेका छन्।

बुधबार स्पेनी क्षेत्रीय सरकारमा स्वास्थ्य स्याहारको जिम्मेवारी लिएर बसेकाले यदि १ लाख बढी आवादी रहेका स्थानमा ५ सय संक्रमणको घटना भएको, तीमध्ये ३५ प्रतिशत कोभिड–१९ बिरामी सघन उपचार कक्षमा रहेको तथा पोजिटिभ परिमाण १० प्रतिशत देखिएको खण्डमा त्यस्ता क्षेत्रमा लकडाउन लागू गर्ने पक्षमा अत्यधिक परिमाणमा मत खसालेका थिए।

मेड्रिडमा १ लाख जनसंख्यामा ७ सय ८० जना संक्रमित भेटिएका छन्। तर, कुन तिथिदेखि लकडाउन कार्यान्वयन गरिन्छ भन्ने तय गरिएको छैन।

वि.सं.२०७७ असोज १६ शुक्रवार ०८:१३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...