काठमाडौं । नेपाली बजारमा आज शुक्रवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आज तोलामा २ सयले कमि भइ प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ३ सय कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकापे छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ८ सय रहेको छ । बिहीवार प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ५ सय रहेकोमहासंघका अनुसार आज चाँदीको मूल्यमा भने स्थिरता छाएको छ ।
बिहीवार ११ सय ७५ रुपैयाँ तोलामा कारोवार भएको चाँदी आज पनि त्यहि मूल्यमा कारोवार भइरहेको छ ।
वि.सं.२०७७ असोज १६ शुक्रवार ११:०० मा प्रकाशित