back
NMB ad

अब यस्तो नयाँ तरिकाबाट कोरोना उपचार, जनावरको रगत पनि प्रयोग हुने

Kumari bank ad

एजेन्सी । कोरोना भाइरसविरुद्ध लड्नका लागि सारा विश्वका वैज्ञानिकहरु लागि परेका छन् ।

 

वैज्ञानिकहरुले हरेक दिन कुनै न कुनै नयाँ तरिकालाई लिएर कोरोनाको उपचारका लागि रिसर्च गरिरहेका छन् । यसैबीच आईसीएमआरले अब हैदराबादको एक फार्ममा कम्पनी बायोलोजी ई लिमिटेडको साथमा कोरोनाको उपचारको नयाँ तरिका खोजेको छ ।

 

दुबै संगठनले मिलेर एक प्यूरीफाइड एन्टीसेरा विकसित गरेका छन् । वैज्ञानिकले यसलाई जनावर भित्र विकसित गरेका छन् ।एन्टीसेरा जनावरबाट लिइएको एक ब्लड सिरम हो । यसमा कुनै पनि एन्टीजनसँग लड्नका लागि एन्टीबडी हुन्छ ।

 

डाक्टरका अनुसार यो कुनै पनि रोगको उपचार र त्यसलाई बचाउनको लागि इन्जेक्शनको रुपमा दिने गरिन्छ । अहिले कोरोनाको उपचारका लागि यसलाई बनाइएको छ ।यसको मतलव अब कोरोनाको उपचार जनावरको रगतबाट गर्न लागिएको हो ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १३:३८ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...