back
NMB ad

सेती खोला जलविद्युतमा कुमारी बैंकको अगुवाइमा ३ अर्ब २५ करोड लगानी हुने

Kumari bank ad

काठमाडौं । निजी लगानीमा निर्माण हुन लागेको २२ मेगावाटको सेती खोला जलद्यिुत आयोजनालाई वित्तीय व्यवस्थापन भएको छ ।

 

सेती खोला हाइड्रोपावरले निर्माण गर्न लागेको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा ३ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ ।

आयोजनामा कुमारीको अगुवाइमा नेपाल इन्फास्ट्रक्चर बैंकको सहवित्तीयकरणमा ३ अर्ब २५ करोड रुपैंया बराबरको ऋण लगानी सम्झौता भएको हो । आयोजनामा कुमारीले २ अर्ब र नेपाल इन्फास्ट्रक्चर बैंकले १ अर्ब २५ करोड रुपैयाा कर्जा लगानी गर्ने भएका छन् ।

आइतबार कर्जा लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कुमारीको तर्फबाट नायव महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फास्ट्रक्चर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र आयोजनाका तर्फबाट अनुप आचार्य लगायतले हस्ताक्षर गरेका छन ।

आयोजनाका अनुप आचार्यले विद्यमान प्रतिकुल परिस्थितिका बाबजुद परियोजनाना निर्धारित समयमा सम्पन्न गर्ने प्रतिवद्धता जनाए । नायव महाप्रबन्धक खनालले कुमारीले हालसम्म ४९ वटा वटा विभिन्न परियोजनामा २२ अर्ब ८५ करोड रुपैयाँ बराबरको कर्जा स्वीकृत गरिसकेको जानकारी गराए ।

इन्फास्ट्रक्चर बैंकका नायव कार्यकारी अधिकृ पाण्डेले बैंकले हालसम्म ७ वटा विभिन्न परियोजनामा जम्मा ८ अर्ब ३५ करोड रुपैयाँ कर्जा स्वीकृत गरेको जानकारी दिए ।

वि.सं.२०७७ असोज १९ सोमवार ०८:०६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...